विर्तामोडको बजेट १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैँयाँ

विर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैँयाको बजेट प्रस्ताव गरेको छ ।बिहिबार आयोजित सातौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख पवित्रा महतारा प्रसाईले उक्त बजेट प्रस्ताव गर्नु भएको हो । उक्त बजेट चालु आवको प्रस्तावित बजेटको १३.६७ प्रतिशत वृद्वी … Continue reading विर्तामोडको बजेट १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैँयाँ