गौरीगंजको बजेट ४६ करोड ३४ लाख ७४ हजार ३७० रुपैयाँ, प्राथमिकतामा शिक्षा र स्वास्थ्य

गौरीगंज । गौरीगंज गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।गाउँपालिकाको नवौं गाउँसभाबाट आव २०७८/०७९ को लागि कुल ४६ करोड ३४ लाख ७४ हजार ३७० रुपैयाँ बराबरको सार्वजनिक गरिएको हो ।गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा सम्पन्न नवौं गाउँसभाको वजेट, नीति तथा कार्यक्रम घोषणा सभामा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले घाटा बजेट … Continue reading गौरीगंजको बजेट ४६ करोड ३४ लाख ७४ हजार ३७० रुपैयाँ, प्राथमिकतामा शिक्षा र स्वास्थ्य