एकमहिना नवित्तै विर्तामोडका मेयर, उपमेयरको राजीनामा माग, प्रकाश-राजुको बर्बरतापूर्ण गिरफ्तार

विर्तामोड ८ असार । निर्वाचित भएको एक महिना नपुग्दै विर्तामोडका उद्योगी–ब्यवसायीहरुले नगरपालिकाका मेयर र उपमेयरको राजीनामा माग गरेका छन् ।विर्तामोडको कृषि उपज बजार परिसरमा ब्यापार गरिबस्ने ब्यवसायीहरुलाई विद्युत मिटर उपलब्ध गराउन सिफारिस दिनुपर्ने माग गर्दै धर्नामा बसेका ब्यवसायीमाथि बुधबार धरपकड गरेपछि आक्रोशित बनेका ब्यवसायीहरुले मेयर र उपमेयरको राजीनामा माग गरेका हुन् ।विद्युत मिटर माग गर्दै … Continue reading एकमहिना नवित्तै विर्तामोडका मेयर, उपमेयरको राजीनामा माग, प्रकाश-राजुको बर्बरतापूर्ण गिरफ्तार