व्यापारीलाई मिटर काण्डः अस्तित्वको लडाई, कार्यदल गठन

बिर्तामोड ७ असार । समस्या ठूलो छैन तर, वार्ता र संवादबाट समाधान गर्नुपर्ने विषयमा राजनीति गरेपछि तीनदिन यता तनाबग्रस्त बनेको विर्तामोड नगरपालिका क्षेत्रमा मंगलबार भने फरक दृष्यले धेरैलाई चकित पार्यो ।आपसी छलफलबाट सहज रुपमा समाधान हुने विषयलाई नगरपालिका, पालिकाको नेतृत्व गर्ने दल र व्यापारी–व्यवसायीहरुको नेतृत्व गरेको विर्तामोड उद्योग वाणिज्य संघले नेतृत्व गरेको दोहोरो प्रदर्शन देख्दा … Continue reading व्यापारीलाई मिटर काण्डः अस्तित्वको लडाई, कार्यदल गठन