Home Featured

Featured

मालपोत र नापीले मन्त्रालयको निर्णय कार्यान्वयन नगरेकोप्रति प्रपर्टी डिलर्सको ध्यानाकर्षण

झापा । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विगत तीनवर्षदेखि बन्देज लगाइएको घरजग्गा कित्ताकाट फुकुवा गरेपनि कित्ताकाटका लागि मालपोत तथा नापी...

भारतीय गोर्खा सैनिकले भने–’सोचे भन्दा राम्रो क्वारेन्टिन'(भिडियोसहित)

शनिश्चरे । राम्रो खानेकुरा टन्न खान दिएको छ, विहान खाजा, अनि भात दिउँसो फेरि खाजा अनि बेलुका खाना । खानेकुरा पनि राम्रो छ,...

बुद्धशान्तिमा ३ युवाद्वारा बाँस उद्योग स्थापना, दैनिक प्रयोजनका सामग्री उत्पादन गर्ने

झापा । बाँसबाट बन्ने विभिन्न सामग्री उत्पादन गर्न बुद्धशान्तिमा बाँस उद्योग संचालनमा आएको छ । बुद्धशान्ति १ स्थित होक्सेमा स्थापित उद्योगको बुद्धशान्ति...

विर्तामोडका १५ जनामा कोरोना, सैलुन, ब्युटिसियन र टेलर्स मास्टर्सको पनि पिसिआर गरिने

विर्तामोड । पछिल्लो २४ घण्टामा विर्तामोड नगरपालिकाभित्रका १५ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमण देखिएका स्थान शिल गरिने भएको छ ।पछिल्लो २४ घण्टामा...

स्वास्थ्य बाँड्दै कोसेली घर, बच्चामा पनि आकर्षण

झापा । विर्तामोड–४ का अप्रोच खानलाई अहिलेसम्म कुनै रोग छैन रे, तर पनि उनी जडीबुटी जन्य जुसको नियमित सेवनका लागि दैनिक लगभग...

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै झापा प्रहरी

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको भदौ १० गतेसम्ममा विभिन्न मुद्दामा फैसला पछि फरार रहेका १३ जना अभियुक्तलाई पक्राऊ...

मगर हत्या अनुसन्धानमा अल्मलियो हत्या ट्रयाकर डग ‘लैला’, प्रहरीलाई थपियो चुनौति

झापा । झापाको शिवसताक्षी ११ स्थित सताक्षीधाम जाने सडकमा स्थानीय २९ वर्षीय गोमनसिंह भनिने गोविन मगरको बिभत्स हत्या भएको छ । उनको...

२४ घण्टामा ९ जिल्लाका १२ जनाको मृत्यु, ११२० नयाँ संक्रमित

झापा । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जिल्लाका १२ जनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधीमा...

विराटनगरमा अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ व्यापारीबाट पैसा असुल्ने योजना

मोरङ । बिराटनगर–४ कंचनवारी क्षेत्रबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ कटहरी–२ का २७ बर्षीय अभिशेक...

मल नपाएको झोंकमा सहकारी संस्थामा पेट्रोल छर्केर आगजनीको प्रयास: पौडेल पक्राऊ

अर्जुनधारा । रासायनिक मल (युरिया) नपाएको आक्रोशमा सहकारी संस्थामा आगजनी गर्न खोजेपछि अर्जुनधारा ९ का एक ब्यक्ति पक्राउ परेका छन् ।अर्जुनधारा–९ स्थित...

एनसी वुमनको भर्चुवल फोरममा उठेका सहभागिताका सवालहरु

झापा १५ भदौ । नेतृत्व विकास, प्रशिक्षण र वाककला अभिबृद्धिका लागि एनसी वुमन फोरम प्रभावकारी माध्यम बन्न थालेको छ ।नेपाली कांग्रेसका महिला...

कोरोनाबाट २४ घण्टामा ८ जिल्लाका १२ जनाको मृत्यु

झापा १३ भदौ । कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा १२ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या...
- Advertisment -

Most Read

अमिलो उद्योगबाट अवैध सूर्ती बरामद

झापा । विर्तामोड नगरपालिका–५ एकताटोलमा सञ्चालित अमिलो उद्योगबाट प्रहरी अवैध रुपमा राखिएको सूर्ति बरामद गरेको छ ।विर्तामोड–५ एकताटोलस्थित विवेक पाण्डेको घर भाडामा लिई पुष्प...

निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् ।मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो...

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

भद्रपुर । सर्वसाधारण जनताले प्रत्यक्ष सरोकार राख्ने वडाका समसामयिक विकास निर्माणका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर– १० न....

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

विराटनगर । स्थापनाकालदेखि नै भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ–१ नं. प्रदेश समितिको कार्यालय आज (शनिबार) देखि आफ्नै नवनिर्मित भवनमा सरको छ...