अर्जुनधाराको बजेट ४३ करोड २६ लाख चालुतर्फ २० करोड ४१ लाख ३ हजार २३० र पूँजीगत २२ करोड ७० लाख
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/०७९को लागि अनुमानित ४३ करोड २६ लाख तीन हजार २३० रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।बिहीबारदेखि सुरु भएको नवौं नगर सभामा उपमेयर तथा बजेट तर्जुमा समितिका संयोजक कमला खतिवडा आचार्यले बर्षिक बजेट, नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र प्रदेश नं. … Continue reading अर्जुनधाराको बजेट ४३ करोड २६ लाख चालुतर्फ २० करोड ४१ लाख ३ हजार २३० र पूँजीगत २२ करोड ७० लाख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed