Home मनोरञ्जन सामाजिक अभियान्ता अब खतिवडा मोडलिङ्मा पनि

सामाजिक अभियान्ता अब खतिवडा मोडलिङ्मा पनि

बुधबारे । कहिले फोहोर टिपेर त कहिले रचनात्मक काम ,कहिले दुखी लाई सहयोग गरेर र त कहिले बालबालिकाहरुका लागि आवज उठाएर हिड्ने झापा हल्दिबारीमा एक सामाजिक अभियान्ताका रुपमा चिनिने अबिशेक खतिवडा सानै उमेर देखि नै सामाजिक जीवन रोजेका खतिवडा बाल अभियान्ता , सरसफाइ अभियान्ता ,सामाजिक अभियान्ता हुँदै अहिले मोडलिङ्का रुपमा मिडिया मा देखिएका छन् ।

हल्दिबारी गाउँपालिका निवासी खतिवडा एक विद्यार्थी भए पनि धेरै जुझारु छन् । भिडियोमा हिरो को रोल मार्फत आफ्नो स्थानीय ठाउँहरु को परिचय दिन कोसिस गरेका खतिवडा बताउँछन् । जितेन्द्र राई गायनमा रहेको म्यूजिक भिडियोलाई सञ्जय लिम्बूले निर्देशन गरेको हुन् । जसमा स्थानीय अभिशेख खतिवडा, प्रनिशा क्षेत्री र स्मृति खतिवडाले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन सामाजिक अभियान्ता अब खतिवडा मोडलिङ्मा पनि

Most Popular

Recent Comments