HomeFeatured 2झापा सशस्त्र प्रहरी (बिओपी) द्वारा लागुऔषध कारोबारी पक्राउ

झापा सशस्त्र प्रहरी (बिओपी) द्वारा लागुऔषध कारोबारी पक्राउ

केशब चापागाईं
शरणामती ।
झापा सशस्त्र प्रहरीलाई पछिल्लो समय एकपछी अर्को सफलता मिलेको छ।
कचनकवलमा रहेको घेराबारी बोर्डर आउट पोष्टले गत मंगलबार एकैदिनमा तीन स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ गरे लगत्तै सुक्रबार टाघनडुब्बा बोर्डर आउट पोष्टले पुनस्नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा झापा गाउँपालिका-४ का १८ वर्षीय दिलशाद आलम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको कमाण्ड रहेको टोलीले बेलुका ४ बजे झापा-४ को बेलौतीबारीमा रहेको नेपाल(भारत सिमाको १३३ पिलरको दसगजा क्षेत्रमा आलमलाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट २३.०५ ग्राम लागुऔषध ब्राउन सुगर फेला परेको निरिक्षक प्रधानले बताए।
लागुऔषध सहित पक्राउ परेका आलमलाई आवश्यक करबाहीका लागि इलाका प्रहरी कर्यालय कुमरखोदमा बुझाइएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा सशस्त्र प्रहरी (बिओपी) द्वारा लागुऔषध कारोबारी पक्राउ
spot_img

Most Popular

Recent Comments