HomeFeatured 2स्काउट टोलीले पहिलो पटक कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापन गर्यो

स्काउट टोलीले पहिलो पटक कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापन गर्यो

भद्रपुर । नेपाल स्काउटको टोलीले पहिलो पटक नेपाली सेनासितको सहकार्यमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरेको छ ।
स्काउट प्रदेश नम्बर १ का सदस्य अरूण बस्नेतको नेतृत्व टोलीले भद्रपुर ६ का ८४ वर्षीय बृद्धको कोरोना संक्रमण भइ निधन भएपछि सेनासित सहकार्य गरी शव व्यवस्थापन गरेको हो ।
झापामा नेपाली सेनाको टोलीले मात्र कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दै आए पनि मृत्युदर तीव्र हुँदै जाँदा सामाजिक स्वयम सेवक भएको नेपभल स्काउटलाई सहकार्यका लागि सेनाले प्रशिक्षण दिएको थियो । सेनाले प्रशिक्षण दिएपछि पहिलो पटक स्काउट टोली शाव व्यवस्थापनमा भद्रपुरबाट निस्किएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्काउट टोलीले पहिलो पटक कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापन गर्यो
spot_img

Most Popular

Recent Comments