Home समाचार लायन्स लेडीको उद्घोषण तालिम

लायन्स लेडीको उद्घोषण तालिम

विर्तामोड २७ साउन / लायन्स क्लब अफ विर्तामोड लेडीद्वारा आयोजित एकदिने आधारभूत उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय संस्था लायन्स क्लब अफ विर्तामोड लेडीका अध्यक्ष उर्मिला खरेल विमलीको अध्यक्षतामा सम्पन्न तालिममा स्वस्तिका आचार्यले सहजीकरण गरेकी थिएन ।
तालिम उद्घाटन सत्रमा लायन्स क्लबका एरिया–१ का एरिया चिफ तथा तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लीला चिमरियाले नेपालमा लायन्सको अवस्थाबारे जानकारी दिएका थिए ।
लायन्स क्लब अफ विर्तामोड लेडीका महासचिव नम्रता रिजालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मुना पौडेल र औचित्यमाथि कञ्चना ढकाल सिटौलाले प्रकाश पारेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार लायन्स लेडीको उद्घोषण तालिम

Most Popular

Recent Comments