Home समाचार समाचार महिला उद्यमी संघ नेपालकाे बुद्वशान्ति गाउँसमिति गठन

महिला उद्यमी संघ नेपालकाे बुद्वशान्ति गाउँसमिति गठन

बिर्तामोड । महिला उद्यमी संघ नेपाल झापाकाे बुद्वशान्ति गाउँपालिका स्तरिय समिति गठन भएकाे छ ।
गाउँपालिकाका उपाध्यक्ष मिरा भूर्तेलकाे प्रमुख आतिथ्यमा गठित समितिकाे अध्यक्षतामा गठित समितिकाे अध्यक्षमा तारा अधिकारी खनाल रहनु भएकाे छ ।
११ सदस्यीय कार्यसमितिकाे उपाध्यक्षमा जुनु थापा, महासचिवमा मुना अर्याल, सहसचिवमा दुर्गा पाेख्रेल र काेषाध्यक्षमा नर्वदा चापागाईं रहेका छन् ।
त्यसै गरि समितिकाे सदस्यहरूमा लक्ष्मी राई चापागाईं, देविका अधिकारी, प्यारीमाया लिम्बू , संगिता दर्जी, कमला आचार्य र लक्ष्मी गड्ताैला रहनु भएकाे छ ।
कार्यक्रम महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष नैनकला भट्टराई, महासचिव शर्मिला अधिकारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार महिला उद्यमी संघ नेपालकाे बुद्वशान्ति गाउँसमिति गठन

Most Popular

Recent Comments