Home समाचार न्याय माग्न जनता समक्ष आउँछु

न्याय माग्न जनता समक्ष आउँछु

झापा १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अदालतका फैसलाको प्रतिवाद गर्नुभन्दा जनतामा जाने बताउनु भएको छ । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धिमात्र आफ्नो ध्येय रहेको बताउँदै न्याय माग्न जनता सामु जाने बताउनु भएको हो ।
प्रधानमन्त्रीबाट आफूलाई हटाएर देखाउन चुनौति दिंदै ओलीले भन्नुभयो, संसद आह््वान भएको छ, संसदमा राम्रो भूमिकामा प्रस्तुत हुन्छु, कसैले हटाउन सक्छ भने हटाओस् । तर, आउँदो निर्वाचनमा दुईतिहाईका साथ आउँछु, जनताको साथ छ ।
प्रधानमन्त्री ओलीले लगभग ६ सय करोडको लगानीमा निर्माण भएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका क्रममा सरकारले गरेका विकास निर्माणका ठूला योजनाको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो । साथै आगामी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार न्याय माग्न जनता समक्ष आउँछु

Most Popular

Recent Comments