Home समाचार सर्वोच्चको फैसला संसद विघटन बदर

सर्वोच्चको फैसला संसद विघटन बदर

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । अदालतको उक्त फैसलासंगै संसद पुर्नस्थापनाको बाटो खुलेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । Copid


प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सर्वोच्चको फैसला संसद विघटन बदर

Most Popular

Recent Comments