Home समाचार प्रतिगमन विरुद्ध युनियन र संगठनले प्रदर्शन गर्ने

प्रतिगमन विरुद्ध युनियन र संगठनले प्रदर्शन गर्ने

झापा २४ माघ । प्रतिगमनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा पत्रकारले प्रदर्शन गर्ने भएका छन् ।
प्रेस युनियन र प्रेस संगठन झापा शाखाको संयुक्त आयोजनामा माघ २७ गते मंगलबार बिहान ११ बजे झापाको बिर्तामोडमा प्रदर्शन गर्ने भएका हुन् । दुई संगठनको आज बिर्तामोडमा भएको संयुक्त छलफलले प्रदर्शन गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रतिगमन विरुद्ध युनियन र संगठनले प्रदर्शन गर्ने

Most Popular

Recent Comments