Home समाचार समाचार कपास उद्याेगमा आगलागी १२ लाखकाे क्षति

कपास उद्याेगमा आगलागी १२ लाखकाे क्षति

भद्रपुर, ६ माघ । भद्रपुर स्थित एक कपास कारखानामा आगलागी हुँदा लगभग १२ लाख मूल्य वरावरको नोक्सानी भएको छ । भद्रपुर ५ ज्ञाने चौक स्थित रामचन्द्र शहनीले संचालन गर्दै आएको कपास कारखानामा अचानक आगो लाग्दा १ थान मेशिन र ५७ वोरा कपास जलेर नष्ट भएको हो ।
आज दिउसो ३ वजेर ४० मिनेट जादा सुुरू भएको आगो ४ वजे नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन स्थानियवासी , प्रहरी र भद्रपुर वारुण यन्त्रले सहयोग गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार कपास उद्याेगमा आगलागी १२ लाखकाे क्षति

Most Popular

Recent Comments