Home समाचार प्रतिनिधिसभा विघटन

प्रतिनिधिसभा विघटन

काठमाडौं ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रतिनिधिसभाको विघटन गरेकी छन् ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको ताजा जनादेशका लागि आगामी २०७८ साल वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गर्दै संसद विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा आज (आइतवार) कै दिनबाट प्रतिनिधि सभा विघटन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रतिनिधिसभा विघटन

Most Popular

Recent Comments