Home समाचार दुर्गा भवानी शक्तिपीठमा चोरी

दुर्गा भवानी शक्तिपीठमा चोरी

शनिश्चरे । अर्जुनधारा नगरपालिका–७ जरुवाबस्तीस्थित दुर्गा भवानी शक्तिपीठको घण्टी चोरी भएको छ ।
मन्दिरमा रहेका २ वटा घण्टीमध्ये एउटा घण्टी र तामाको नाग समेत चोरी भएको मन्दिर व्यवस्थापन समितिका सचिव मदन दनुवारले जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिवार राति दाताको नाम समेत लेखिएको घण्टी चोरी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार दुर्गा भवानी शक्तिपीठमा चोरी

Most Popular

Recent Comments