Home समाचार वाइवाइ जीङ्गको छैटौं स्कूटर उपहार सितालाई

वाइवाइ जीङ्गको छैटौं स्कूटर उपहार सितालाई

झापा । वाइवाइ तयारी चाउचाउ जीङ्गको छैटौं उपहार योजना अन्तरगत मेचीनगरकी सिता आचार्यले स्कूटर उपहार प्राप्त गर्नुभएको छ ।
वाइवाइ जीङ्ग तयारी चाउचाउको जीङ्गमा जीत उपभोक्ता उपहार योजना अन्तरगत उपहार आचार्यलाई सोमबार मेचीनगरको ईँटाभट्टामा आयोजित एक कार्यक्रमकाबीच उपहार प्रदान गरिएको छ ।
स्कूटर उपहार प्राप्त गरेकी आचार्यलाई सिजी फुड्स (नुडल्स डिभिजन) प्रदेश नं.–१ का प्रमुख पुण्यप्रसाद लुईँटलले स्कूटरको चावी हस्तान्तरण गर्नुभएको थियो ।
वाइवाइ जीङ्ग चाउचाउको उपहार योजना अनुसार सिजि फूड्सको उपहार योजना अन्तरगत उपभोक्ताले स्कुटर, ट्याब्लेट, स्मार्टवाट्सेज, स्काटिङ साइकल, फुटबल स्पिनरटप लगायत विविध उपहार रहेको प्रदेश प्रमुख लुइँटेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार वाइवाइ जीङ्गको छैटौं स्कूटर उपहार सितालाई

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments