Home समाचार वाइवाइ जीङ्गको स्कूटर उपहार प्रदिपलाई

वाइवाइ जीङ्गको स्कूटर उपहार प्रदिपलाई

झापा । तयारी चाउचाउ वाइवाइ जीङ्गको पाँचौं उपहार योजना अन्तरगतको स्कूटर झापा बाह्रदशै गाउँपालिकाका प्रदिप चापागाँइले प्राप्त गर्नुभएको छ ।
उपहार विजेतालाई झापाको चकचकीमा आयोजित एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ ।
वाइवाइ जीङ्ग तयारी चाउचाउको जीङ्गमा जीत उपभोक्ता उपहार योजना अन्तर उपहार विजेता झापा चकचकी वडा नंं–८ का प्रदिप चापागाँईलाई स्कूटर पुरस्कार पुरस्कार वितरण गरिएको हो ।
सिजी फूड्सका प्रदेश नं.–१ प्रमुख पुण्यप्रसाद लुईँटलले उपहार विजेता चापागाँईलाई स्कूटरको चावी हस्तान्तरण गनुभएको थियो ।
वाइवाइ जीङ्ग चाउचाउको उपहार योजना अनुसार सिजि फूड्सको उपहार योजना अन्तरगत उपभोक्ताले स्कुटर, ट्याब्लेट, स्मार्टवाट्सेज, स्काटिङ साइकल, फुटबल स्पिनरटप लगायत विविध उपहार रहेको प्रदेश प्रमुख लुइँटेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार वाइवाइ जीङ्गको स्कूटर उपहार प्रदिपलाई

Most Popular

Recent Comments