Home समाचार जंगली च्याउ खाँदा विरामी

जंगली च्याउ खाँदा विरामी

धनकुटा १० साउन । जंगली च्याउ खाँदा धनकुटाको चौबिसे गाउँपालिका–७ गोठे गाऊमा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् ।
विरामी हुनेमा धनकुटाको चौबिसे गाउँपालिका–७ का ६३ वर्षिय टेकबहादुर लिम्बु, ६२ वर्षीया अमृतकुमारी लिम्बु, ४४ वर्षकी सुकमाया लिम्बू र ३३ वर्षीया लक्ष्मिमाया लिम्बु ररहेका छन् ।
साउन ९ गते जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि बिरामी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार जंगली च्याउ खाँदा विरामी

Most Popular

कोरोना संक्रमण पछि झापामा ३ को मृत्यु, ३१ मा संक्रमित थपिए

झापा । कोरोना संक्रमण पुष्टि भएर पछिल्लो २४ घण्टामा झापाका तीनजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा विर्तामोड नगरपालिकाका २ र...

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

Recent Comments