Home Featured 2 कोरोना संक्रमणबाट विर्तामोडका एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट विर्तामोडका एक पुरुषको मृत्यु

झापा । विर्तामोड नगरपालिकाका ६५ वर्षिया एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
विर्तामोड वडा नं.–१ का ६५ वर्षीया ती पुरुष काठमाडौंको एक अस्पतालमा उपचाररत रहेको उनको उपचार संभव नभएपछि झापा ल्याउँदै गर्दा रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
काठमाडौंबाट ल्याइएको ती पुरुषको विर्तामोडस्थित विण्ड सी हस्पिटलको गेटमा पुर्याउँदा मृत्युभएको स्रोतले जनाएको छ ।
उनको शब अहिले साँझ चारआलीस्थित जंगलमा सेनाले गाड्ने गर्ने तयारी रहेको विर्तामोड नगरपालिकाका स्वास्थ्य प्रमुख ओम खड्काले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 कोरोना संक्रमणबाट विर्तामोडका एक पुरुषको मृत्यु

Most Popular

Recent Comments