Home समाचार सोमबार २ हजार ४४० मा कोरोना संक्रमण

सोमबार २ हजार ४४० मा कोरोना संक्रमण

झापा । पछिल्लो २४ घण्टामा २ हजार ४४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार २ हजार ४४० जनामा कोरोना पोजेटिभ देखिंदा १ हजार १३३ जना डिस्चार्ज भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
देशभर २ हजार ४४० मा कोरोना संक्रमण पुष्टि हुँदा झापाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाँईले जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सोमबार २ हजार ४४० मा कोरोना संक्रमण

Most Popular

Recent Comments