Home समाचार श्रीमती हत्या आरोप श्रीमान पक्राउ, ७ दिन म्याद थप

श्रीमती हत्या आरोप श्रीमान पक्राउ, ७ दिन म्याद थप

झापा । प्रारम्भिक अनुसन्धानका क्रममा देखिन आएको प्रमाणका आधारमा श्रीमतीको हत्यामा संलग्नताको आधारमा अनुसन्धानमा तानिएका गौरादह नगरपालिका वडा नंं –१ भीमबहादुर भण्डारी माथि थप अनुसन्धानका लागि जिल्ला अदालत झापाले ७ दिनको म्याद थप गरेको छ ।
गत असोज १२ गते आफ्नै घरमा हत्या गरिएको अवस्थामा शब फेला परेकी ६५ वर्षीया मनमाया भण्डारीको हत्याको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले मनमायाका श्रीमान् भीमबहादुरलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलको अनुसन्धान, घरपरिवार, स्थानीयय बासिन्दा र छरछिमेकीसंगको कुराकानी र पोष्टमार्टम रिपोर्टका आधारमा ६४ जना भीमबहादुरलाई नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार श्रीमती हत्या आरोप श्रीमान पक्राउ, ७ दिन म्याद थप

Most Popular

Recent Comments