Home समाचार जिम्मेवारी बिर्ताका रुपमा नबुझौं-भट्टराई

जिम्मेवारी बिर्ताका रुपमा नबुझौं-भट्टराई

काठमाडौं । नेकपाको कार्यविभाजनबारे विवाद भइरहेका बेला स्थायी समिति सदस्य योगेश भट्टराई नेतृत्वलाई पाँच सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले दिँदा योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिन सुझाएका छन् ।
पार्टीका ३२ विभागमध्ये केही विभागमा शीर्ष नेताहरुकै हानथाप भएपछि कार्यविभाजन अवरुद्ध भएको छ । विशेष गरी संगठन विभाग र स्कूल विभागमा नेताहरुको तानातान देखिएको छ ।
नेकपामा कार्यविभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भईरहेको सन्दर्भमा निम्न बिषयमा नेतृत्वको ध्यानाकर्षण गर्दछु ।

१. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊ ।
२. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा किनै जिम्मेवरी नदिऊ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ ।
३. पार्टीमा भूगोल, बिभाग र फाँट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊ ।
४. प्रत्येक ब्यक्तिको कार्य मूल्याङ्कनलाई वैज्ञानिक प्रणालीका आधारमा पारदर्शी बनाऊ । हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौ । त्यसका आधारमा पुरस्क्रित र दन्डित गर्ने पारीपाटी बसालौ ।
५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौ र बुझाऔ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार जिम्मेवारी बिर्ताका रुपमा नबुझौं-भट्टराई

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments