Home Featured 2 हुण्डाईको ‘नयाँक्रेटा-दि अल्टिमेट एस.यू.भि’नेपाली बजारमा

हुण्डाईको ‘नयाँक्रेटा-दि अल्टिमेट एस.यू.भि’नेपाली बजारमा

झापा । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्रआधिकारिक बिक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाईको “नयाँ क्रेटा(दि अल्टिमेट एस.यू.भि”नेपाली बजारमा सार्वजनिक गरेको छ । सो कार्यक्रम लक्ष्मी हुण्डाईको विभिन्न आधिकारिक डिजिटल प्लेट्फोर्म फेसबुक, इन्स्टाग्राम, यूट्यूब पेजबाट भर्चुअल वेभकास्ट गरी “क्रेटा(दि अल्टिमेट एस.यू.भि” नेपालमा सार्वजनिक गरिएको हो ।
नयाँ क्रेटा बारे लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महा–प्रबन्धक रूपेश शर्मा भट्टले, “वर्षौ देखि हुण्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँचहजार भन्दा अधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको बताउनु भयो । निकै लामो प्रतिक्षपछि सार्वजनिक भएको क्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने अवसर आएको बताउँदै नयाँ क्रेटा(दि अल्टिमेट एसयूभिले ग्राहक बीच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको आकांक्षा पूरा गर्ने विश्वास बताउनुभयो ।
सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एस.यू.भिलाई चिरपरिचित नाम बनाएको छ । यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाईको एस.यू.भि भइ“दि अल्टिमेट एस.यू.भि”बन्न सफल भएको छ । आफ्नो यस ट्रेण्डलाई निरन्त्तरतादिन र नयाँ स्तर कायमगर्न एस.यू.भि सेग्मेन्टमा नयाँक्रेटा विकसित गरिएको हो ।


हुण्डाईको विश्वव्यापी डिजाइनको परिभाषा ‘Sensuous Sportiness’ सँगै, एस.यू.भिको अगाडीको भागमा तीन dimensional CascadingGrille मा ठाडो र तेर्सो आकार र sculpted bumper को साथमा skid plates लगाइएको छ । Flared wheel arches coupled सहितको उत्कृष्ट डिजाइन गरिएको अचबातभम crafted crease lines र bonnet न्यु क्रेटाको नयाँ पहिचान बनेको छ । विशिष्ट रुपमा छुट्टिएको boomerang आकारको LED DRLs सहितको एलईडी हेड ल्याम्प र स्मार्ट रुपमा जोडिएको फगल्याम्पका साथै Welcome Function सँगै Auto Unfold ORVM / Puddle Lamps ले एस.यू.भिलाई आकर्षक र फ्युचरिस्टिक लुक दिएको छ । नयाँक्रेटामा अल-न्यू-टु टोनकालो र ग्रेज इन्टेरियर रहेको छ, जसमा२६.०३ से.मिको एचडी इन्फोटैन्टमेन्ट सिस्टम, लेडरले र्याप गरिएको स्टेरिङ्गको साथै माउन्टेड कन्ट्रोल, 17.78cm digital instrument cluster, Auto Healthy Air Purifier/ Smoothing Blue Ambient Lighting रहेको छ । यस्का साथै सुरक्षाका लागि नयाँ क्रेटामा strong body structure सँगै AHSS का साथै अन्य विभिन्न सुरक्षात्मक विशेषताहरु जस्तै ँFront Dual Airbags, Driver Rear View Monitor, Hill Start Assist Control (HAC), Vehicle Stability Management (VSM), Electronic Stability Control (ESC / Rear Parking Sensors संगै Camera पनि रहेको छ ।
नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ जस्तै १.५ लिटर पेट्रोल र १.५ लिटर भि.जि.टी डिजेल इन्जिन । ट्रान्समिसनको अप्सनमा 6-speed रहेको छ जुनसबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहनेछ, साथै अप्स्नल १.५ लिटर डिजेल इन्जिनका लागि torque convertor र १.५ पेट्रोल मोटरको लागि iVT automatic रहेको छ । नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध रहेको छ र यस्को मुल्य
नेपाली ग्राहकको लागी हुण्डाई सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको छ । हुण्डाईले ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनका साथै उत्कृष्ट सर्भिसको प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 हुण्डाईको ‘नयाँक्रेटा-दि अल्टिमेट एस.यू.भि’नेपाली बजारमा

Most Popular

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

Recent Comments