Home समाचार मकवानपुरमा गोली चल्यो

मकवानपुरमा गोली चल्यो

मकवानपुर । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ ।
गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गएराति गोली चलेको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मकवानपुरमा गोली चल्यो

Most Popular

Recent Comments