Home समाचार कोरोनाबाट २४ घण्टामा ७ जिल्लाका ११ ले ज्यान गुमाए

कोरोनाबाट २४ घण्टामा ७ जिल्लाका ११ ले ज्यान गुमाए

झापा १० भदौ । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिनुभयो ।
मृत्यु हुनेमा महोत्तरीका–३, कैलाली र बाराका २÷२, मोरङ, भक्तपुर, बाँके, काठमाडौंका १÷१ गरी ११ जनाको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोनाबाट २४ घण्टामा ७ जिल्लाका ११ ले ज्यान गुमाए

Most Popular

Recent Comments