Home समाचार २४ घण्टामा कोरोना संक्रमणबाट ७ को मृत्यु, ८५५ संक्रमित

२४ घण्टामा कोरोना संक्रमणबाट ७ को मृत्यु, ८५५ संक्रमित

झापा ९ भदौ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । योसंगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।
ज्यान गुमाउनेमा पर्सा, धनुषा, काठमाडौं र रुपन्देहीका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिनुभयो ।
सोही अवधीमा ८५५ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । योंसंगै कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।
पछिल्लो २४ घण्टामा देशभार ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार २४ घण्टामा कोरोना संक्रमणबाट ७ को मृत्यु, ८५५ संक्रमित

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments