Home समाचार २४ घण्टामा कोरोनाबाट ११ जनाले ज्यान गुमाए

२४ घण्टामा कोरोनाबाट ११ जनाले ज्यान गुमाए

झापा ५ भदौ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकमहिलासहित ११ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा कोरोना संक्रमण देखिएयता मृत्यु हुनेको संख्या सबैभन्दा बढी हो । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार देशभरका ११ जिल्लामा प्रत्येक जिल्लाका १÷१ जना गरी ११ जनाले ज्यान गुमाएका हुन् ।
गौतमका अनुसार मोरङकी एक महिलासहित पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, चितवन, मकवानपुर, प्युठान, ललितपुर र दोलखामा कोरोनाबाट संक्रमित भएका १÷१ जनाको ज्यान गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार २४ घण्टामा कोरोनाबाट ११ जनाले ज्यान गुमाए

Most Popular

अमिलो उद्योगबाट अवैध सूर्ती बरामद

झापा । विर्तामोड नगरपालिका–५ एकताटोलमा सञ्चालित अमिलो उद्योगबाट प्रहरी अवैध रुपमा राखिएको सूर्ति बरामद गरेको छ ।विर्तामोड–५ एकताटोलस्थित विवेक पाण्डेको घर भाडामा लिई पुष्प...

निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् ।मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो...

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

भद्रपुर । सर्वसाधारण जनताले प्रत्यक्ष सरोकार राख्ने वडाका समसामयिक विकास निर्माणका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर– १० न....

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

विराटनगर । स्थापनाकालदेखि नै भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ–१ नं. प्रदेश समितिको कार्यालय आज (शनिबार) देखि आफ्नै नवनिर्मित भवनमा सरको छ...

Recent Comments