Home होमक्वारेन्टाइनका २ सहित मंगलबार झापाका ८ जनामा कोरोना संक्रमण

होमक्वारेन्टाइनका २ सहित मंगलबार झापाका ८ जनामा कोरोना संक्रमण

झापा । झापा मंगलबार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
झापाकाको कचनकवलका ३, गौरीगञ्ज गाउँपालिका र दमकका २/२ तथा भद्रपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौंलागाईले जानकारी दिनुभयो ।
यो संगै झापामा संक्रमितको संख्या ३८३ पुगेको छ । झापामा मंगलबार कोरोना संक्रमण देखिएका ८ जना मध्ये भद्रपुर र दमक नगरपालिकाका १/१ जना होम क्वारेन्टिनमा बसेको बुझिएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका दमकका १, गौरीगञ्जका २ र कचनकवलका ३ भने स्थानीय तहले स्थापना गरेका क्वारेन्टिनमा बसेका थिए ।
मंगलबार कोरोना संक्रमण देखिएकाहरुको विपि कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेशिक प्रयोगशाला विराटनगरमा पिसिआर परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा देखिएका २५९ सहित नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ जना पुगेका छन् र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

होमक्वारेन्टाइनका २ सहित मंगलबार झापाका ८ जनामा कोरोना संक्रमण

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments