Home विचार पुस्पलाल स्मृति दिवस

पुस्पलाल स्मृति दिवस

विर्तामोड ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृतिदिवस सम्पन्न भएको छ ।
पुष्पलाल मित्रता केन्द्र झापाको आयोजनामा श्रद्धाञ्जलीसभामा सम्पन्न भएको हो । नेकपाका प्रदेश सदस्य पुष्पलाल पोखरेलको प्रमुख आतिथ्यता तथा पुस्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष मणि भण्डारीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जलीसभामा प्रदेश सदस्यहरु रोमणि भट्टराई, लोकबहादुर धिमाल, अग्नि आचार्य, हिक्मत घिमिरे लगायतले पुष्पलालको राजनीतिक संघर्ष र उहाँको जीवनीबारे चर्चा गर्नुभएको थियो ।
प्रत्युस रानाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सन्तोष आचार्यले गर्नुभएको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

विचार पुस्पलाल स्मृति दिवस

Most Popular

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

Recent Comments