Home समाचार लायन्स क्लब अफ भद्रपुरको प्रेसिडेन्टमा योगेन्द्र

लायन्स क्लब अफ भद्रपुरको प्रेसिडेन्टमा योगेन्द्र

भद्रपुर ६ असार । लायन्स क्लब अफ भद्रपुरको प्रेसिडेन्टमा योगेन्द्र पौडेलले जिम्मेवारी पाउनु भएको छ । वर्तमान प्रेसिडेन्ट यामबहादुर श्रेष्ठले नव निर्वाचित प्रेसिडेन्ट पौडेललाई शनिवार जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।
यसैगरी फस्ट भ्वाइस प्रेसिडेन्टमा प्रकाश उप्रेती, सेकेन्ड भ्वाइस प्रेसिडेन्टमा भूमि राजवंशी, थर्ड भ्वाइस प्रेसिडेन्ट शर्मिला अधिकारीले जिम्मेवारी पाएका छन् । यस्तै सेक्रेटरीमा गोपालदास खनाल, भ्वाइस सेक्रेटरी अनिता राजवंशी, कोषाध्यक्ष उत्तम राजवंशी, टोलट्यस्टर अनिता रिजाल, क्लब मेम्मरसिप चियर पर्सन उर्मिला गौतम, क्लब एलसिआइएफ कोअर्डिनेटर प्रदीपमणि रेग्मी, क्लब सर्भिस चेयर पर्सन पर्वती ओझा, क्लब मार्केटिङ कम्युनिकेशन चियरपर्सन मदन अधिकारी, क्लब डाइरेक्टर शिवकुमार गुप्ताले जिम्मेवारी लिएका छन् ।
हालका प्रेसिडेन्ट यामबहादुर श्रेष्ठको अध्यक्षता तथा प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भद्रपुर स्थित उद्योग संघको सभाहलमा लायन्सको भेलाले आगामी बर्षको नेतृत्व चयन गरेको हो । आगामी समितिको कार्यकाल जुलाइ १ बाट सुरू हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार लायन्स क्लब अफ भद्रपुरको प्रेसिडेन्टमा योगेन्द्र

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments