Home समाचार इलाममा देवर–भाउजु एउटै रुखमा झण्डिएको अवस्थामा फेला

इलाममा देवर–भाउजु एउटै रुखमा झण्डिएको अवस्थामा फेला

इलाम ५ असार । इलाम माङसेबुङ गाँउपालिका–६ का देवर भाउजु एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत पेmला पर्नेमा इलाम माङसेबुङ–६ मावाटोलका २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेको प्रहरीले जनाएको छ । हिजो (बिहीबार) बिहान कोहि कसैलाइ नसोधि घरबाट हिडेका उनीहरु बेलुका सम्म पनि घर नफर्किएपछि आफन्तले खोजी कार्य शुरु गरेका थिए । सो क्रममा शुक्रबार बिहान साढे ११ बजे घर देखि लगभग ७ सय मिटर परको दारको रुखको एउटै हांगामा प्लाष्टिकको डोरिको पासो लगाइ दुवै जना झुण्डिएको अवस्थामा फेला पारेपछि गाउँलेले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार इलाममा देवर–भाउजु एउटै रुखमा झण्डिएको अवस्थामा फेला

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments