Home समाचार दश अर्बको हिसाब र पिसिआर टेष्ट बढाउन माग गर्दै प्रदर्शन (फोटो फिचर)

दश अर्बको हिसाब र पिसिआर टेष्ट बढाउन माग गर्दै प्रदर्शन (फोटो फिचर)

शनिश्चरे १ असार । कोरोना नियन्त्रणमा सरकारले दश अर्ब खर्च भएको सार्वजनिक भएसंगै दश अर्बको हिसाब माग्दै सडकमा निस्किएका युवाले सोमबार पनि प्रदर्शन जारी राखेका छन् । सोही विषयलाई लिएर झापाका पनि विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् ।

दश अर्ब खर्चको विश्वासिलो आधार प्रस्तुत गर्न र पिसिआर टेष्ट बढाउन दवाव दिदै झापाको शनिश्चरेमा सोमबार प्रदर्शन गरिएको हो । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरुले शनिश्चरे बीच बजारमा सामाजिक दुरी कायम गर्दै प्रदर्शन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार दश अर्बको हिसाब र पिसिआर टेष्ट बढाउन माग गर्दै प्रदर्शन (फोटो फिचर)

Most Popular

Recent Comments