Homeसमाचारकारको ठक्करबाट साईकल यात्रीको मृत्यु

कारको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङ ३० जेठ । कारको ठक्करबाट गम्भिर घाइते भएकी मोरङ सुन्दरहरैचा–६ कि ४२ बर्षीया हिमा आचार्यको उपचारका क्रममा मृत्यु भएको छ ।
बिहीबार सुन्दरहरैचा दुलारी चौक राजमार्गमा को १ च ८४८३ नम्बरको कारको ठक्करबाट गम्भीर घाईते आचार्यको न्युरो अस्पताल बिराटनगरमा उपचार क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा संलग्न कार र कार चालक सुनसरी इटहरीका ललित बि.क.नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकारको ठक्करबाट साईकल यात्रीको मृत्यु
spot_img

Most Popular

Recent Comments