Home समाचार कुन प्रदेशमा कति कोरोना संक्रमित

कुन प्रदेशमा कति कोरोना संक्रमित

झापा २० जेठ । देशभर दुईहजार ९९ जनामा कोरोना संक्रमण देखिंदा यसको फैलावट ६१ जिल्लामा देखिएको छ ।
कुल ७७ जिल्लामध्ये ६१ जिल्लामा कोरोना संक्रणम देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनाउनु भएको छ ।
जसमा प्रदेश–१ का ९ जिल्लामा १६८, प्रदेश–२ का ८ जिल्लामा ८१६, वाग्मती प्रदेशका १२ जिल्लाका ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
त्यस्तै गण्डकी प्रदेशमा ७ जिल्लाका ३८ जना, प्रदेश–५ का ११ जिल्लामा ६९९, कर्णाली प्रदेशका ५ जिल्लामा २५२ र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा ७३ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना परीक्षणको दायरा बढेसंगै संक्रमितको संख्यामा पनि बृद्धि भइरहेको बताइएको छ । पछिल्लो समय देशभर २१ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कुन प्रदेशमा कति कोरोना संक्रमित

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments