Home समाचार झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा ४ जेष्ठ । जंगली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाँउपालिकाका एक व्यक्तिको ज्यान गएको छ । ज्यान गुमाउनेमा अन्दाजी ८५ वर्षीय विर्खबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिवार अपरान्ह कचनकवल ७ को दिप ज्योती सामुदायिक वनमा गएका रार्इको जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

Most Popular

Recent Comments