Home समाचार चट्याङले लागेर बृद्धाको मृत्यु

चट्याङले लागेर बृद्धाको मृत्यु

उदयपुर १ जेठ । उदयपुरको कटारी नगरपालिका – ३ राजावसमा अहिले साझ“ चट्याङले लागेर एक बृद्धाको मृत्य भएको छ ।
घर नजिकैको ककूर खोलामा गाईवस्तु चराउदै गरेका ६१ बर्षीय लिलबहादुर सुनुवारको बर्षातसंगै परेको चट्याङले लागेर घटना स्थलमै मृत्य भएको प्रहरीले जनाएको छ । गाईवस्तु घर आएपनि गोठालो गएका लिलबहादुर घर नआएपछि खोज्न जादाँ मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक प्रेमसागर केसीले बताउनु भयो । सुनुवारलाई छातीमा चट्याङले लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार चट्याङले लागेर बृद्धाको मृत्यु

Most Popular

Recent Comments