Home समाचार पैसामा भाइरसको खतरा

पैसामा भाइरसको खतरा

झापा २ चैत । नोटको माध्यमबाट पनि कोरोना भाइरसको संक्रमण फैलने देखिएको भन्दै चीनले गएको फागुनमा ८४ हजार करोड पैसा नष्ट गरेको सार्वजनिक भएको छ ।
नोटको माध्यमबाट कोरोना फैलन सक्ने संभावनालाई कम गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट रकम संकलन गरी पैसा नष्ट गरेको हो ।
यस अघि न्यूयोर्क युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार पैसामा पनि सूक्ष्म जीव बाँच्न र हुर्कने उपयुक्त वातावरण भएको प्रमाणित भएको थियो । अध्ययन अनुसार पैसामा लगभग दुई हप्तासम्म कीटाणु जीवित रहन सक्ने छन् ।
पैसामा भाइरस, ब्याक्टेरिया, ढुसी लगायत विभिन्न प्रकारका तीनहजार बढी प्रकारका कीटाणु देखा परेका छन् । त्यसमा बैंकबाट निकालिएका नोटमा ८ प्रकारका ब्याक्टेरिया पाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार पैसामा भाइरसको खतरा

Most Popular

हिन्दुराष्ट्रका पक्षमा राप्रपा झापाको ऐक्यबद्धता : झापामा बृहत र्याली

झापा १२ मंसीर । राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा स्वस्फूर्त रूपमा देशभर भइरहेको र्यालीप्रति ऐक्यबद्धता जनाउदै राप्रपा झापाले पनि वृहत मोटर साईकल...

मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

भद्रपुर ११ मंसीर । दुवै मिर्गौला खराब भएकी झापा भद्रपुर नगरपालिका वडा नं–७ की मञ्जु ठकुरीलाई आज उहाँकै निवास पुगेर उपचार...

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

Recent Comments