Home समाचार समाचार हिमेशले जिते कमेडी च्याम्पियनको पहिलो उपाधी

हिमेशले जिते कमेडी च्याम्पियनको पहिलो उपाधी

तार्किक व्यङ्ग्य गर्न माहिर धादिङका हिमेस पन्तले रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि जितेका छन् । शनिबार काठमाडौमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश कमेडी च्याम्पियनको विजेता घोषित भएका हुन् ।
उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए ।
उपाधि विजेता पन्त विज्ञान, प्रविधि र व्यवहारिक जीवनलाई कमेडीमार्फत जीवन्त रुपमा प्रस्तुत गर्नसक्ने प्रतिभाका रुपमा परिचित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार हिमेशले जिते कमेडी च्याम्पियनको पहिलो उपाधी

Most Popular

Recent Comments