Home समाचार वाग्लेको अध्यक्षतामा बुद्धशान्ति प्रेस क्लब

वाग्लेको अध्यक्षतामा बुद्धशान्ति प्रेस क्लब

बुद्धशान्ति १० फागुन । झापाको बुद्धशान्तिमा क्रियाशिल पत्रकारहरुको भेलाले शनिबार बुद्धशान्ति प्रेस क्लब गठन गरेको छ । अनिल वाग्लेको अध्यक्षतामा क्लब गठन गरिएको हो ।
नवगठित क्लबको उपाध्यक्षमा आयुष निरौला, सचिव दिपेन लावती, सहसचिव रोशन भट्टराई, कोषाध्यक्ष नबिना कुईंकेल तथा सदस्यमा तीर्थ तिम्सिना, भारती राई, दिपेन बिक, नर्बदा चापागाईं रहेका छन् ।
भेलाले उमाकान्त खनाल, टंक काप्mले ‘विकल्प’ र गंगाराम गड्तौलालाई सल्लाहकारमा पत्रकार चयन गरेको नव गठित क्लबका अध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार वाग्लेको अध्यक्षतामा बुद्धशान्ति प्रेस क्लब

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments