Home समाचार भारतमा नेपालीलाई भिसा चाहिने

भारतमा नेपालीलाई भिसा चाहिने

झापा/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत जाने नेपालीहरुका लागि भिसा अनिवार्य गर्ने निर्णय गरेका छन् ।
पहिलो कार्यकालमा ३ महिनासम्म नाकाबन्दी खेपेका नेपालीहरुका लागि मोदीको दोस्रो कार्यकाल सुरु भएसंगै भएको यो निर्णयलाई कठोर निर्णयका रुपमा लिइएको छ ।
भारतस्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने सूचना जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार भारतमा नेपालीलाई भिसा चाहिने

Most Popular

Recent Comments