Home खेल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई बेल्ट

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई बेल्ट

अर्जुनधारा ७ मंसिर । तङ इल मो–दो संघ नेपाल जिल्ला कार्यसमिति झापाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई सम्मानसहित बेल्ट प्रदान गरेको छ ।
शनिबार अर्जुनधारा ८ स्थित स्वस्तीका शिशु सदन माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा एक सय ५० जना खेलाडीलाई प्रमोसन गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । खेलाडीको क्षमता र खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका मोरङ सचिव लोकबहादुर गिरीले जानकारी दिनुभयो ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संस्थाका केन्द्रीय सदस्य राजेन्द्र मुर्ति पन्तको अध्यक्षतामा भएको थियो । विद्यालयका निर्देशक बसन्त श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन लोकबहादुर गिरीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई बेल्ट

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments