Home समाचार करेन्ट लागेर मामा भान्जाको मृत्यु

करेन्ट लागेर मामा भान्जाको मृत्यु

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका-४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय छेउमा माछा मार्ने क्रममा करेन्ट लागेर मामा भान्जाकै मृत्यु भएको छ । स्थानीय १८ वर्षिय अभिनास राई र भोजपुरबाट पाहुना आएका उनका मामा अन्दाजी ३५ वर्षिय मनिराम राईको माछा मार्ने क्रममा हातीलाई लगाएको तारबाट करेन्ट लागेर मृत्यु भएको उनका दाजु पेरिस कुमार राईले जानकारी दिएका छन् ।
हात्ती प्रभावित क्षेत्रभएकोले स्थनीयहरुले आफ्नो आफ्नो जग्गामा तार लगाएको र सोही तारबाट करेन्ट सप्लाई भएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार करेन्ट लागेर मामा भान्जाको मृत्यु

Most Popular

Recent Comments