काठमाडौं। उच्च शिक्षा अध्ययनका लागि पाँच महिना अघि दिदीसँग भक्तपुरको कौशलटारमा बस्दै आएकी रुपा (नाम परिवर्तन) यस पटकको तिहारमा कोठामा एक्लै भइन । दिदी काठमाडौं बाहिर जानु परेपछि कोठामा रुपाले एक्लै बस्नु परेको थियो । बहिनीको चिन्ता लागेर रुपाकी दिदीले आफूसँगै क्याम्पस पढने मित्रलाई अप्ठ्यारो परे भरथेग गरिदिनु है भन्दै सहयोग मागिन् । तर तिनै मित्रले बहिनीलाई ब ला त्का र गरेपछि पीडित किशोरी भन्दा पीडामा छिन उनकी दिदी । बिश्वासघात गरी बहिनीलाई ब ला त्का र गर्ने अरु कोही नभएर बिद्यार्थी नेता इन्द्रहाङ राई हुन ।
पीडित रुपाले प्रहरीमा दिएको बयान अनुसार भाइटीकाको अघिल्लो दिन कौशलटारस्थित कोठामा एक्लै थिइन् । अप्ठ्यारो–सप्ठ्यारोमा भरथेग गर्ने राई यसबारे जानकार थिए । दिउँसो उनलाई राईले फोन गरी ‘तीन बजे देउसी भैलो सुरु हुन्छ, खेल्न आउनू’ भन्ने आग्रह गरे । सोझी रुपा दाईको आग्रह मान्दै कौशलटारबाट जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे ।मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्याए, जहाँ उनका आफन्त डेरा गरेर बस्दै आएका थिए । त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् । राईले केहीबेरपछि देउसी सुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे । बियर पिएपछि राई ए क्कासी रुपामाथि जाइ लागे । पीडित किशोरीका अनुसार सुरुमा राईले हग गरौँ भन्यो, उनले अस्वीकार गरिन, त्यसपछि ज ब र्जस्ती गर्यो ।
रुपाले राईको पञ्जाबाट उम्कन ठुलै प्रयत्न गरिन । तर प्रतिकार गरे पनि उनी उम्किन सकिनन, राईको शिकार बनिन। राईले आफ्नो लिं ग पीडितको मुखमा छिराएको पीडितले बताएकी छन । ‘उसले दुई पटकसम्म ज ब र्जस्ती मेरो मुखमा लिं ग छिराइदियो,’ पीडितले भनिन । ब ला त्का रको क्रममा राईले धेरै ध म्की दिएको पनि पीडितले बताएकी छन । दिउँसो ३ बजेदेखि करिब साढे ३ घण्टा उनीमाथि जाइलागेका राईले उनलाई च क्कु देखाएर मा र्ने सम्मको ध म्की दिएकोे पीडितले प्रहरी समक्ष बयान दिएको बताइएको छ ।
देउसी खेल्न बोलाएर मुखमा लिंग
