Home बुद्धशान्ति जस्मिनको आग्रह एक भोट प्लिज ।

जस्मिनको आग्रह एक भोट प्लिज ।

Roshan Bhattarai रेडमुन इन्टरटेन्टमेन्टले गरेको प्रदेश नं. १ स्तरीय गायन प्रतियोगीताको टप १३ मा पुगेकी झापा बुद्धशान्तिकी जस्मिन बराले आफूलाई टप १ मा पु¥याउनका लागि सम्पूर्ण नेपालीहरुमा भोट गरिदिनु आग्रह गरेकी छिन् ।
सानैदेखि गायन क्षेत्रमा रुची राख्ने बरालले यस अघि धेरै स्टेज प्रोग्रामहरुमा गाइसकेकी छिन् भने एउटा कभर सङ समेत युटुबमा प्रशारण गरेकी छिन् ।
प्रदेश नं. १ का विभिन्न प्रतिस्पर्धिहरुलाई पछि पार्दै टप १३ मा पुगेकी जस्मिनको अन्तिम परिक्षा कात्तिक २९ गते हुनेछ । उनलाई उक्त परिक्षामा प्रथम बनाउन तपाई हाम्रै हात रहेकोले आफ्नी छोरीलाई धेरै भन्दा धेरै भोट गरिदिन उनकी आमा देवी भट्टराई बरालले सम्पूर्णमा अनुरोध गरेकी छिन् । उनलाई भोट गर्नका लागि SI (space) 3 लेखेर 35005 मा पठाउनु पर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बुद्धशान्ति जस्मिनको आग्रह एक भोट प्लिज ।

Most Popular

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

देशबासीका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको (पूर्णपाठ)

सम्माननीय प्रधानमन्त्रीले बडा दशैंको उपलक्ष्यमा देशवासीका नाममा गर्नुभएको सम्बोधनआदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा...

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभाको संसदीय...

Recent Comments