Home समाचार बोक्सीे आरोपमा यातना दिने २ प्रहरी नियन्त्रणमा

बोक्सीे आरोपमा यातना दिने २ प्रहरी नियन्त्रणमा

सुरुङ्गा २१ भदौ । झापामा बोक्सिको आरोपमा यातना दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका–२ की ४० वर्षीय शान्ता बुढाथोकी र सोही स्थानका ३१ वर्षीय दिनेश दर्जी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
गत १९ गते राति स्थानीय २२ बर्षिय एक महिलालाई बोक्सीको आरोपमा पुन्यु तताएर अनुहार र हातमा डामेको भन्दै पीडित महिलाले २० गते प्रहरीमा उजुरी गरेपछि उनीहरुलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका दुवैलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको १ नं.प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बोक्सीे आरोपमा यातना दिने २ प्रहरी नियन्त्रणमा

Most Popular

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

देशबासीका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको (पूर्णपाठ)

सम्माननीय प्रधानमन्त्रीले बडा दशैंको उपलक्ष्यमा देशवासीका नाममा गर्नुभएको सम्बोधनआदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा...

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभाको संसदीय...

Recent Comments