Home विर्तामोड बिर्तामोडकी सिजला उत्कृष्ट चित्रकार बन्दै

बिर्तामोडकी सिजला उत्कृष्ट चित्रकार बन्दै

झापा । बिर्तामोड ५ कि चित्रकार सिजला भट्टराई उमेरले १६ वर्षकी मात्र भइन् तर स्केच बनाउन थालेको १ वर्षमानै उनले ३० बढी उत्कृष्ट स्केच बनाइसकेकि छिन् ।

कक्षा १२ मा अध्ययनरत उनी पछिल्लो समय उत्कृष्ट चित्रकारका रुपमा चिनिँदैछन् ।

हेर्नुहोस उनले बनाएको चित्रहरु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

विर्तामोड बिर्तामोडकी सिजला उत्कृष्ट चित्रकार बन्दै

Most Popular

Recent Comments