Home समाचार समाचार 'साहो'को कमाई : रिलिज नहुँदै ३ करोड

‘साहो’को कमाई : रिलिज नहुँदै ३ करोड

भारतीयस्टार प्रभास स्टार हिन्दी चलचित्र ‘साहो’ करिव साढे३०० करोड भारतीय रुपैयाँ लगानीमा निर्माण भएको चलचित्र हो । यो अरु चलचित्र भन्दा एक्सनको हाई डोज देख्न पाइने छ भने फिल्ममा रोमान्स र कमेडीका दृष्य पनि धेरै नै समावेश गरियको छ १/१ एक्सन दृष्यका लागि करिब २५ करोड भारु खर्च गरिएको छ । ती एक्सन दृष्यहरु दुबईको बुर्ज खलीफाको वरपर छायांकन गरिएको हुन् । ती दृष्यहरुलाई स्टन्ट कोरियोग्राफर केनी बेट्सले डिजाइन तथा छायांकन गरेका छन् ।
फिल्ममा प्रभासले एक डबल एजेन्टको भूमिका निर्वाह गरेका छन् । भनिन्छ, उक्त फिल्ममा करिब–करिब हरेक कलाकारलाई हल्का ग्रे–सेडमा प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार 'साहो'को कमाई : रिलिज नहुँदै ३ करोड

Most Popular

Recent Comments